मेरो सेतो जुता
अब कालो भएछ
महँगो भएर होला
अब यसलाई दागले पनि छोएछ।
तराइका मैदानहरु र कुलेखानीहुँदै
नगरकोटका अग्ला डाडा समेत चुमायोबिहान देखी बेलुका
काठमाडौंका गल्लिमा समेत डोरयायो।
सधैं म सँगै हुनेले
अब मलाई छोडदैछमलाई एक्लो पारेर
अब पर सर्दैछ।
मेरो बसन्तमा मलाई रमायो,
शरदमा हृदयनै ततायो। तर मेरो जीवनमा झरी लाग्दा
मेरो प्यारो बस्तुले पनि बाटो ततायो।
अहिले मलाई तिम्रो खाचो छ
म सँग अरु केही छैन कोही छैनतिम्रो महत्व निकै साचो छ
तिमी जस्तो अरु केही छैन कोही छैन।
जिन्दगीभर आफूसँगै सजाएर राखने धोको
अपुरो रहयो। हो, मेरो सेतो जुता
अब पुरानो भयो।
सुन्दर भएर होला
पापी आँखाले छोएछम एक्लो भएर होला
यसले पनि मलाई छोडेछ।
Comments
Post a Comment